७ नं प्रदेशमा नयाँ जलविद्युत आयोजना निर्माणको सम्झौता सम्पन्न

नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा ने.वि.प्रा का तर्फबाट कार्यकारी निर्देशक श्री कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गर्नु भएको छ । प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण … Continue reading ७ नं प्रदेशमा नयाँ जलविद्युत आयोजना निर्माणको सम्झौता सम्पन्न